खेल क्षेत्रकाे विकास अनिवार्य आबश्यकता छ : पुर्व उपप्रधानमन्त्री रायमाझी (तस्बिर सहित)

 

-अनिल नेपाली अर्घाखाँची डट्कम। ।

अर्घाखाँची । १४ फागुन पुर्व उपप्रधानमन्त्री तथा प्रतिनिधीसभा सदस्य टोप बहादुर रायमाझीले खेल क्षेत्रकाे विकास अनिवार्य रहेको बताएका छन् आज देखि अर्घाखाँचीकाे सदरमुकाम सन्धिर्खकमा सुरू भएको १२ओ राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिताकाे एक कार्यक्रममा बिचमा उद्घाटन गदै उनले यस्तो बताएका हुन्

No description available.

उद्घाटन गदै नेता रायमाझीले मानव जीवनमा खेलकुद अपरिहार्य रहेको बताए । उनले खेलकुद क्षेत्रको विकासको लागि आफु निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तर लाग्ने बताए ।

No description available.

रायमाझीले यस्ता खाले खेलकुदरु निरन्तर रुपमा संचालन हुनुपर्ने बताउदै गाउँपालिका र नगरपालिकामा निर्माणधिन खेलमैदानलाई पुर्णता दिन निरन्तर रूपमा लाग्ने बताए एक फरक प्रसगमा रायमाझीले देशमा देखिएको अस्थिर राजनीतिक खिचातानीले देश विकासका अबराेध पुयाउने बताए

No description available.

नेकपा एमालेका सचिव समेत रहेका रायमाझीले देश विकासमा स्थिर सरकार आजको अनिवार्य आबरयकता रहेको बताए प्रतियोगितामा ६ विधाका खेलका धेरै इभेन्टहरु हुने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीले जनाएको छ ।

images

No description available.

प्रतियोगितामा जिल्लाका ६ वटा स्थानियहरुका खेलाडीहरुले प्रतिस्पधा गर्ने छन् । यस अघि ११ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि सन्धिखर्क नगरपालिकाले जितेको थियो ।

images

No description available.

अहिलेको उपाधी आफनो हातमा पार्नको लागि सबै स्थानिय तहका खेलाडीहरु प्रतिस्पर्धामा छन् ।

images

No description available.

खेल आगामी फागुन १६ गतेसम्म चल्ने जिल्ला खेलकुद विकास समिति अर्घाखाँचीका कार्यालय प्रमुख जनार्दन गैरेले जानकारी दिए । उनले प्रतियोगिताको विजेता टोलीले शिल्ड, मेडल र प्रमाण–पत्र पाउने बताउदै विजेता टोली प्रदेश स्तरिय खेलमा खेल्न पाउने बताए ।

 

थप तस्बिर :बसन्त खड्का ,अर्घाखाची डट्कम।

Nepal life insurance

No description available.

No description available.

No description available.

No description available.

No description available.