
अर्घाखाँची : अर्घाखाँचीमा सुरु भएको १२ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता भुमिकास्थान नगरपालिकाले फर्जी भलिबल खेलाडी खेलाएको भन्दै मालारानीका खेलाडीहरूले उजुरी हाल्दै नियम बिपरित खेल खेलाएको भन्दै हिजो देखि पुरुष भलिबल अबरुद्ध छ ।

जिल्ला खेलकुद बिकास समितिले कुनै निकास दिन सकेको छैन।

यद्द्पी पछील्लो जानकारी अनुसार , जिल्लाका राजनितिक दल, प्रजिअ लगाएतको सर्बदलिय मिटिङ छलफल भैइरहेको छ ।

छिटो निर्णय गर्दिन अनुरोध गरेको र आजै निर्णय आउने भोलिदेखी खेल सुचारु गर्ने भनेर खेलकुद महासंघ जिल्ला अध्यक्ष बिष्णु क्षेत्रीले बताएका छन् ।




