
-अनिल नेपाली , अर्घाखाची डट्कम।
२८ औं जनयुद्ध शहीद सप्ताको अबसरमा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका र मालारानी गाउपालिकामा रहनु भएको सहिद परिवारका सदस्यलाई घरमै पुगेर सम्मान कार्यक्रम गरेको छ ।

जिल्ला ईन्चार्ज माहुरी लगायतका नेताहरूले शहीद परिवारका घरमै पुगेर सम्मान गरिएको सहिदहरूकाे सपनालाई साकार पार्ने बताएका छन् ।
तस्बिर :












