अर्घाखाँची : शहीद परिवारका सदस्यलाई घरमै पुगेर सम्मान (तस्बिर सहित)

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

२८ औं जनयुद्ध शहीद सप्ताको अबसरमा नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका र मालारानी गाउपालिकामा रहनु भएको सहिद परिवारका सदस्यलाई घरमै पुगेर सम्मान कार्यक्रम गरेको छ ।

No description available.

जिल्ला ईन्चार्ज माहुरी लगायतका नेताहरूले शहीद परिवारका घरमै पुगेर सम्मान गरिएको सहिदहरूकाे सपनालाई साकार पार्ने बताएका छन् ।

तस्बिर :

No description available.

No description available.

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

images

No description available.

No description available.

 

 

Nepal life insurance