गाडीको गति बढाउन खिया लागेका नट बोल्ट परिवर्तन गर्नु पर्छ : नेता राजन भट्टराई (तस्बिर सहित)

spot_img
-हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले गाडीको गति बढाउन खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नु पर्ने बताएका छन ।
No description available.
प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले नेकपा एमाले पार्टी भित्र सुदृढीकरण तथा विस्तार अभियान अति आवश्यक रहेको बताएका हुन ।
No description available.
गाडी संग को प्रसङ्ग जोडदै उनले गाडीको गति बढाउन नेकपा एमाले जोड दिएको बताए । उनले भने गाडीमा खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नुपर्छ । यसो गरिएन भने जहाँ जतिबेला पनि दुर्घटना हुने टिप्पणी गरे ।
No description available.
विदेश शक्तिको चलखेल समेत बढेको अवस्थामा चाबी ड्राइभरको हातमै हुने बताए ।
No description available.
नेकपा एमाले केन्द्रीय कमिटि सचिव टाेप बहादुर रायमाझी, पाेलिट ब्यूराे सदस्य सूर्य थापा, पाेलिट ब्यूराे सदस्य बिमला घिमीरे, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति थियो।
No description available.
कार्यक्रम प्रेस चौतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता प्रेस चौतारी जिल्ला उपाध्यक्ष करीश्मा खनालको स्वागत मन्तव्य तथा बरिष्ठ पत्रकार शोभाखर पन्थीको संचालनमा सम्पन्न भएको हो ।
थप तस्बिर :
No description available.
No description available.

अन्य समाचारहरु