११३औ अन्तर्राष्ट्रिय नारि दिवसको अबसरमा अखिल नेपाल महिला सगठन र अखिल नेपाल महिला सघको सयुक्त कार्यक्रम सन्धिखर्कमा सम्पन्न । (तस्बिर सहित)

spot_img

 

-अनिल नेपाली, अर्घाखाची डट्कम।

अखिल नेपाल महिला सगठन कि केन्द्रीय महासचिव रेखा खनालले मुलुकमा आन्दोलनकाे नेतृत्व गरेका महिला सघर्ष पछि आएको परिवर्तनमा अझै पनि हेपिएर दविएर बस्नु ओेझेलमा पनु भनेको महिलाका लागि दुखद भएको बताउनुभएको छ ।

No description available.

आज ११३ आै अन्तर्राष्ट्रिय नारि दिवसको अबसर पारेर अखिल नेपाल महिला सगठन र अखिल नेपाल महिला सघले सयुत्त रूपमा आयोजना गरेको कार्यक्रमलाई सम्वाेधन गदै महासचिव खनालले यस्तो बताउनु भएको हाे ।

No description available.

महासचिव खनालले मुलुकमा आज परिवर्तन ल्याउनका लागि सयाै महिलाले आन्दोलनकाे नेतृत्व गरेर आजको परिवर्तन सम्भब भएको बताउदै परिवर्तन हच्चाउदै

No description available.

महिलालाई कुनामा राखेर व्यवस्था परिवर्तन भयो भने महिलालाई परिवर्तन स्वर सुनाउनेहरू सविधान प्रर्दत अधिकारकाे समेत हनन् गरेको बताउदै यसकाे हरेक महिलाले बिराेध गनुपर्ने बताईन् ।

images

No description available.

एक फरक प्रसगमा खनालले अब कम्युनिस्ट सधै फुटिरहने प्रबृतिकाे अन्त्यहुने आफुहरूकाे तिन पार्टीको छिटो एकता हुने बताईन् । कार्यक्रम नेकपा मशालका प्रबत्ता कमल प्रसाद भुसालले सघर्ष बिना अधिकारकाे प्राप्ति नहुने हुदा सघर्षकाे लागि तयार हुनुपर्ने बताए ।

images

No description available.

नेकपा बहुमतका नेता पदम नेपाली अखिल नेपाल महिला सगठनकी केन्द्रीय सदस्य माया नेपाली लगायतले शुभकामना मन्तब्य राख्नु भएकाे थियोे।

images

No description available.

कार्यक्रम अखिल नेपाल महिला सघकी प्रतिनिधि मिना केसिकाे अध्यक्षता सगठन अध्यक्ष बिष्णुमाया केसिकाे सञ्चालन सघकि नेता सारदा गैरेकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेकपा मशालका नेता कृष्ण केसि लगायतकाे आतिथ्यता रहेको थियोे।

थप तस्बिर :

No description available.

Nepal life insurance

No description available.

No description available.