परिवर्तन बिरोधी शक्तीले चलखेल गर्दैछन : नेता ठाकुर बि .क (तस्बिर सहित)

spot_img

 

-अनिल नेपाली , अर्घाखाची डट्कम।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार बिक किशोरले परिवर्तनलाई उल्टाउन परिवर्तन विरोधीले देशमा चलखेल गर्न थालेको बताउदै हिजो परिवर्तनको नेतृत्व कर्ता प्रचण्डलाई मुद्दा लगाएर राजाकाे रएैती बनेर गणतन्त्रलाई समाप्त पार्न खाेज्नु दुखद भएको बताउनुभएकाे छ।

No description available.

नेकपा माओवादी केन्द्र भुमिकास्थान नगरपालिकाकाे बैठकलाई सम्वाेधन गदै नेता विकले यस्तो बताएका हुन् ।

No description available.

नेता विकले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफुहरूलाई स्वीकार नरहेको बताउदै माओवादीलाई अपराधी बनाए इतिहास दोहोरीने बताउदै पार्टीलाई थप सुढुणीकरण गर्न एकताबद्ध गर्नका लागि प्रत्येक नेता कार्यकर्ताले महत्त्वपूर्ण भुमिका निर्वाह गनुपर्ने बताउदै माओवादीलाई जिस्काउनु हरियाललाई जिस्काउनु सरह रहेको बताएका छन् ।

No description available.

कार्यक्रममा नेकपा माओवादी लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला सयाेजक राजेन्द्र भुसाल प्रदेश सदस्य तथा भुमिकास्थान नगर ईन्चार्ज ठाकुर साैराग आदर्श अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज शुवासचन्द् बन्जाडे लगायतले मन्तब्य राख्नु भएको थियोे।

images

No description available.

कार्यक्रम नगर अध्यक्ष नरेन्द्रमान मुखियाकाे अध्यक्षता सहसचिव कुलराज बन्जाडेकाे सञ्चालनमा सम्पन्न भएको थियोे।

images

No description available.

images