सन्धिखर्कमा तीन दिने नि: शुल्क सर्जिकल शिविर हुने (तस्बिर सहित)

images
-हरि कुँवर, अर्घाखाँची ।
अर्घाखाँची । छाँया हस्पिटल प्रा.लि. ले तीन दिने नि:शुल्क सर्जिकल शिविर गर्ने भएको छ ।
सन्धिखर्कमा हस्पिटलको हलमा बिहिवार पत्रकार सम्मेलन गरि चैत ११,१२र १३ गते तीन दिन नि:शुल्क सर्जिकल शिविर गर्ने जानकारी दिएको हो ।
No description available.
२०४० सालमा स्थापन भएको छाँया पोलिक्लिनिक नयाँ सेवा सुविधा सहित छाँया हस्पिटल प्रा.लि. परिणत भएपछि थप सुविधा थपिएको हस्पिटलका संचालक दल ब. केसीले जानकारी दिए । जिल्लामा कोहि पनि दाम नभएर सेवा सुविधा बाट बन्जित नहुनुपर्ने बताए ।
No description available.
जिल्लाको लागी सेवा विस्तार गर्नु खुशीको कुरा हो, तर यसलाई टिकाई राख्न पनि सबैको साथ आवश्यक छ। उनले भने। छाँया हस्पिटलले उपचारका नयाँ नयाँ पद्धतिसमेत भित्र्याउन योजना गरेको छ ।
No description available.
हस्पिटलले अप्रेसन गर्नका लागि आएका नयाँ उपकरण सहित ल्यावमा अनुभवि डाक्टरहरुको टिम रहेको बरिस्ठ मुटुरोग बिशेषज्ञ तथा अस्पताल का कार्यकारी निर्देशक डाक्टर प्रदिप जङ्ग केसीले जानकारी दिए ।सामान्य डेलिभरी मुटुरोग पथरी लगायत बिमारी लाई बुटवल काठमाडौं जाने झन्झट हटेको डा. केसीले बताए ।
No description available.
शिविरमा जनरल फिजिसियन प्रसुती सेवा, जनरल सर्जरी, बाल रोग, मधुमेह, थाइराइड तथा हर्मोन र हाड जोर्नी तथा नशा रोग र पथरी सम्वन्धी विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने छन ।
थप तस्बिर :
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

अन्य समाचारहरु