धुम्बाराही चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किए

काठमाडाैं । काठमाडौं ७ वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएकाे छ ।

धुम्बाराहीस्थित चप्पल कारखाना चोकमा ७ वटा सवारी साधन एकआपसमा ठोक्किएकाे हाे ।

प्रहरीका अनुसार दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।