राजमो सन्धिखर्क नगर संम्मेलन : नया समिती गठन गर्दै सम्पन्न , अध्यक्षमा गोविन्द वि.सी. निर्वाचित ( तस्बिर सहित )

 

-गोपाल प्रसाद भट्टराई,अर्घाखाँची । 

सन्धिखर्क- अर्घाखाँची राष्ट्रिय जनमोर्चा सन्धिखर्क नगर समितिको अध्यक्षमा गोविन्द वि.सी. निर्वाचित हुनुभएको छ । आइतबार सन्धिखर्क मसालबजारमा सम्पन्न दोस्रो नगरअबिधेशनले अध्यक्ष वि.सी.को नेतृत्वमा २१ पूर्ण र ७ वैकल्पिक गरि २८ सदस्यिय नगरसमिति सर्वसहमत गठन गरेको हो ।

No description available.

जजसको उपाध्यक्षमा रुद्र पराजुली, सचिबमा जिवनारायण खनाल, सह–सचिबमा बसन्त खड्का र कोषध्यक्षमा लिला भुसाल चयन हुनुभएको छ ।

No description available.

राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.ले उद्घाटन गर्नुभएको अधिवेशनले ७ सदस्यिय सल्लाहकार समितिपनि गठन गरेको अध्यक्ष गोविन्द वि.सी.ले जानकारी दिनुभएको छ ।

No description available.

अधिवेशनको उद्घाटनशत्रमा नेता वि.सी.सहित केन्द्रिय सदस्य सागर के.सी,जिल्ला अध्यक्ष थम्मन के.सी., जिल्ला सचिव बाबुराम पन्थी र अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला रानाले मन्तव्य राख्दै मुलुकमा ब्याप्त पूजिंवादको साम्राज्यले राष्ट्रियता संकटमा परेको बताउनुभएको छ ।

images

No description available.

राष्ट्रियता र अखण्डताको निम्ती राजमोले थालेको आन्दोलनमा सबै एक भएर लड्नुपर्ने उहाँहरुको जोड रहेको छ । निर्वतमान नगर अध्यक्ष कमल प्रसाद घिमिरेको

images

No description available.

अध्यक्षता,गोपाल पाण्डेको स्वागत मन्तव्य र बसन्त खड्काको संचालनमा सम्पन्न कार्यक्रममा राजमो केन्द्रिय सदस्य यमलाल पोख्रेल,नेकपा मसालका जिल्ला प्रवक्ता पशुपति ढकाल,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,अखिल किसान महासघंका प्रदेश सदस्य भिमलाल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

images

No description available.

पशुपति ढकाल,राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल,अखिल किसान महासघंका प्रदेश सदस्य भिमलाल आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

थप तस्बिर :बसन्त खड्का । 

Nepal life insurance

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.