

-केशब घिमिरे ,सन्धिखर्क, अर्घाखाँची डट्कम ।
सन्धिखर्क। राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क नगरपालिका ७ वार्ड कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ।

अर्घाखाँची राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क नगरपालिका वार्ड न.७ वार्ड कमिटिको प्रथम अधिबेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा आचार्य निर्वाचित हुनुभएको छ ।

मंगलबार सन्धिखर्क नगरपालिका वार्ड न.७ को फुदबाङ्ग बजारमा सम्पन्न वार्ड अबिधेशनबाट अध्यक्ष कृष्ण आचार्य , उपाध्यक्ष रुक ब. झक्रि, सचिब केशब घिमिरे, सह-

सचिब निर्मला मुखिया सह-सचिब सन्जु नेपालि, कोषाध्यक्ष चेतन नेपालि सदस्यमा देब थापा,अबिषेक शाह लगायत ३१ सदस्य राष्ट्रिय युवा संघ नेपाल सन्धिखर्क नगरपालिका वार्ड न.७ वार्ड कमिटि सर्वसहमत गठन गरेको हो ।


थप तस्बिर :












