सम्पूर्ण भूमिकास्थान नगरपालिकाका कृषक वर्गमा अनुरोध : सुचना (जानकारी )

सुचना (जानकारी ) !

नेपाल सरकारबाट अनुदान प्राप्त रासायनिक मल (डि.ए.पी, युरिया, पाेटास) भूमिकास्थान नगरपालिका भित्रका कृषकहरुलाई चैत १७ गते शुक्रबार बिहानदेखि बिक्रीवितरण गरिने भएकोले सम्पूर्ण कृषकहरुलाई यसै सुचनालाई आधार मानी आफूलाई आवश्यक पर्ने रासायनिक मल खरिद गर्नका लागि अनुरोध गर्दछौं।

No description available.

No description available.

No description available.

No description available.

स्थान:- जनचेतना सुपथ मूल्य पसल भुमिकास्थान-१ ढाकावाङ्ग पिपलनेटा बजार र लाेकप्रिय स्टाेर्स भूमिकास्थान-२ ढाकावाङ्ग हाट बजार

सम्पर्क:- भुवानन्द भुसाल ९८४७२३७३७४
टेकराज भुसाल ९८४३८६०२७८
सरस्वता भुसाल ९८४७५८४८४४