निजामती कर्मचारी संगठनको भित्रेपात्रो बिमोचन कार्यक्रम सम्पन्न(तस्बिर सहित)

-केशब पन्म्थी ,सन्धिखर्क अर्घाखाची ।

निजामती कर्मचारी संगठन अर्घाखाँचीको आयोजनामा भित्रेपात्रो बिमोचन कार्यक्रम सम्पन्न  भएको छ ।

No description available.

प्रमुख अतिथि प्युठानका प्रतिनिधि सभा सदस्य सुर्य थापाले कर्मचारी ऎन ल्याउन आफुले सकारात्मक सहजीकरण गर्ने बताउनु भएको थियो।

No description available.

विशेष अतिथि प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे , जिल्ला समन्वय प्रमुख जिब नारायण कोईराला , नेकपा एमाले अध्यक्ष पिताम्बर भुसाल , प्रमुख जिल्ला अधिकारी

No description available.

मिना अर्याल, मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई ,नेपाल निजामती कर्मचारी संगठन केन्द्रिय सदस्य दिलिप केसी, पत्रकार महासंघ अर्घाखाँची कोषाध्यक्ष रुद्र्मणी भुसाल लगायतले शुभकामना दिनु भएको थियोे।

No description available.

images

कार्यक्रममा स्वागत मन्तब्य तुल्सा श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता गणेश प्रसाद भण्डारी तथा कार्यक्रमको संन्चालन पशुपति खनालले गर्नुभएको थियो।

थप तस्बिर :

images

No description available.

No description available.

images