उपनिर्वाचन : शुक्रबारदेखि आचारसंहिता लागू हुने

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुने भएकाे हाे।

Commission finalises November 20 election calendar. Here are the details -  OnlineKhabar English News

आचारसंहिता चितवन, बारा र तनहुँ जिल्लाभर विभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने निर्वाचन आयोगले जनाएकाे छ । आगामी आगामी वैशाख १० गते चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले प्रयोग गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सबैलाई आग्रह गरेको छ ।