बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

कैलाली । मध्यरातमा बैतडीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जिल्लाको पाटन नगरपालिका स्थित झौलेकमा जिप दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरीले जानकारी दिएको ।

Father, son from Hyderabad die in accident in Yadadri-Bhongir - Telangana  Today

बैतडीको झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से१ज ७६४ नम्बरको जिप राति ११ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।नेपाल प्रेसले उल्लेख गरेको छ।