नेपाल कम्युनिस्ट पार्टी (बिप्लब)काे भातृ सगठन युवा सगठन नेपाल लुम्बिनी प्रदेशकाे मार्च पास तथा जनभेटघाट कार्यक्रम सम्पन्न (तस्बिर सहित)

-अनिल नेपाली , अर्घाखाची ।

बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे भातृ सगठन युवा सगठन नेपाल लुम्बिनी प्रदेश पश्चिम व्युराेकाे मार्च पास तथा जनभेटघाट कार्यक्रम अर्घाखाँची जिल्लाकाे

No description available.

सन्धिखर्क नगरपालिका सन्धिखर्क बजारका चाेकचाेक गल्लि गल्लीमा मार्च पास सहित टुडिखेलमा सरसफाइ कार्यक्रम गरि शान्तिबगैचा र भत्तिटाेलामा काेणसभा गरि सम्पन्न भएको छ।

1

काेणसभालाई सम्बाेधन गदै सगठनका केन्द्रीय सदस्य तथा कमान्ड ईन्चार्ज सागर जि ले देशमा ससदिय ब्यबस्थाले युवालाई राेजगार दिनुकाे साटाे बेरोजगार बनाएर लागुआैषध र मध्यपानकाे शिकार बनाएको बताए ।

No description available.

देशमा ससदिय व्यबस्था रहेसम्म नेपाली जनता ले निकाश नपाउने बताउदै व्यवस्था बदल्न युवालाई उत्पादनमा त्रियाशिल बनाउनका लागि आफ्नो पार्टीले अभियानको

No description available.

थालनी गरेको बताउदै याे अभियानमा हरेक बुद्धिजीवी व्यापारी उधाेगी व्यबसायी लामबद भएर लाग्नुकाे साथै हरेक युवालाइ आफ्नो अभियानमा जाेडेकाे , जनता

No description available.

परिवर्तनको पक्षमा रहेकोले व्यवस्था परिवर्तन र युवालाई स्वराेजगार बनाउने मुद्दामा आफ्नो पार्टी सदैब अगाडि रहेको बताए ।

No description available.

चैत २४ गते कपिलवस्तु बाट सुरु भएको अभियान अर्घाखाँची जिल्लामा १९ गते प्रबेश गरेको थियोे कार्यक्रममा युवा सगठनका सयाेजक बसन्त पाण्डे विधार्थि नेता हरि सि

No description available.

विजय सि लगायतले मन्तब्य राखेका थिए भने सामाना साँस्कृतिक परिबारका कलाकारले नृत्य समेत प्रस्तुत गरेका थिए।

images

अन्य समाचारहरु