भिरमौरीले टोक्दा पाँच जना घाईते

-भिम विश्वकर्मा 

सन्धिखर्क नगरपालिका वडा नम्बर ८, किमडाँडामा भिरमौरीले टोक्दा ५ जना घाइते भएका छन् ।

थाहा खबर: स्रोतसाधन अभावमा भीर मौरीको मह संकलनमा कठिनाइ

सन्धिखर्क नगरपालिका–२ र ८ को सिमानाको स्थानिय खरबारीमा घाँस काट्ने क्रममा मौरी उडेपछि एकपछि अर्को गर्दै मौरीले टोकेको स्थानियले बताएका छन्।

घाइतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार चलिरहेको छ । घाइते सबै खतरामुक्त रहेको जिल्ला अस्पताल अर्घाखाँचीका सुचना अधिकारी निम रानाले जानकारी दिए ।

images

 

अन्य समाचारहरु