जिल्ला एम्बुलेन्स चालक सघ अर्घाखाँचीद्वारा आर्थिक अबस्था कमजोर भएका सारूकाे उपचारमा सहयोग

1

– अर्घाखाची डट्कम ।

अर्घाखाँची- अर्घाखाँची जिल्ला अस्पतालमा आकस्मिक कक्षमा उपचाररत पाणिनी गाउँपालिका वडा न ७ तुल्सिदिपका आर्थिक अबस्था कमजोर भएका जितबहादुर सारूको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि जिल्ला अस्पतालबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएको छ ।

No description available.

आर्थिक अबस्था कमजोर भएका बुटवलमा गएर उपचार गराउन नसक्ने अबस्थामा रहेका सारूकाे उपचारमा जिल्ला एम्बुलेन्स चालक सघ अर्घाखाँचीले सहयोग गरेको छ ।

No description available.

संघले मानव सेवा नै संघको मुख्य उद्देश्य रहेको जानकारी गराउदै संघले बिरामी जितबहादुरलाई नि:शुल्क प्रादेशिक अस्पताल लैजाने व्यवस्था गरेको समितिले जनाएको छ।

No description available.

सघले समय समयमा कमजोर आर्थिक अबस्था भएका बिरामीको लागि निशुल्क एम्बुलेन्सकाे ब्यबस्था गदै आएको छ।

 

Nepal Telecocme1images

अन्य समाचारहरु