भ्रष्टाचारविरुद्ध नेकपा माओवादी केन्द्रका भातृ संगठनहरूद्वारा सन्धिखर्कमा काेणसभा

1

-अर्घाखाची डटकम सम्बाददाता । 

सन्धिखर्क – भ्रष्टाचारविरुद्ध नेकपा माओवादी केन्द्रका भातृ संगठनहरूले आज अर्घाखाँचीकाे सदरमुकाम सन्धिखर्क काेणसभा गरेका छन् ।

1

हालचालै सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै संगठनहरूले संयुक्त रूपमा काेणसभा गरेका छन् काेणसभालाई सम्वाेधन गदै अखिल नेपाल किसान महासघ केन्द्रीय सचिवालय सदस्य छमकुमारी खनाल चिनारीले सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको भन्दै यो अभियान नरोकिने बताइन।

No description available.

वर्तमान सरकार भ्रष्टाचार विरुद्ध कठाेर कदम चालेर अगाडि बढ्ने बताउदै अघिल्ला सरकारमा रहेकाहरुले यस्ता सयौं काण्डहरुलाई बार्गेनिङ र राजनीतिक  लेनदेनको अस्त्र बनाएको दृष्टान्तहरुलाई तोड्दै यो सरकारले हिम्मतिलो कामको सुरुवात गरेको बताइन।

No description available.

दिनदहाडै सुनलाई पित्तल बानाउने प्रचलनलाई क्रमभंग गर्ने प्रधानमन्त्री प्रचण्ड नेतृत्व गृहमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश नेतृत्वको सरकारलाई धन्यवाद दिदै सरकारले यस्तो कामलाई ततरूकताका साथ अगाडि बढाउनुपर्ने बताईन् ।

Nepal Telecocme

कार्यक्रममा युवा सगठन केन्द्रीय सचिव ठाकुर साैराग ले बर्तमान सरकारले चालेको काममा नेपाली जनताले साथ दिएकाे पनि राजनीतिक दलले घाेचपेजकाे विषयअन्तर गर्न खाेजेकाेले अरू काण्डकाे पनि छानबिन हुने अहिले सरकारले सुरु गरेको अभियानकाे निष्पक्ष ढङ्गले छानबिन हुनुपर्ने बताए।

1images

अन्य समाचारहरु