जनपक्षीय पत्रकारिता आजको आबश्यकता नेकपा ईन्चार्ज माहुरी (तस्बिर सहित )

Open photo

-अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाँची – नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले जनपक्षीय पत्रकारिता आजको आबश्यकता रहेको बताउनुभएको छ ।

No description available.

जत्रपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले आज सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको २२ औ कृष्ण सेन ईच्छुकको स्मृति दिबसमा सन्धिखर्क नगरपालिका अन्तर्गत रहेका अन्तर माबि स्तरीय बक्तृत्वकला प्रतियोगिताको उद्घाटन गदै यस्तो बताएका हुन् ।

No description available.

नेता घर्तीले मुलुकमा भ्रष्टाचार अनियमिता ,लगायतका घटना दिनप्रति दिन बढ्दै गई नागरिकमा बर्तमान सरकार र सत्ता प्रति जनतामा निरासा छाई मुलुकमा समाजबादी अभ्यासको परिकल्पना सिर्जना भएको बताउदै बर्तमान सरकारले नागरिकका समस्यालाई हल गर्न नसक्ने बताए ।

No description available.

एक फरक प्रसगमा नेता घर्तीले पत्रकारले जनताको चाहना अनुसार समाचार सम्प्रेषण गनुपर्ने बताउदै पत्रकारले दलालीकरण भ्रष्टीकरणको सरक्षण नगरेर गरेर बास्ततिक पत्रकारिता स्वतन्त्र पत्रकारिता गनु ईच्छुक प्रतिको सम्मान हुने बताएका थिए ।

No description available.

कार्यक्रममा नेकपा समाजबादी पार्टीका केन्द्रिय सदस्य राजु नेपालीले बर्तमान सरकारले सहिदको सम्मान गर्न नसकेको बताउदै सहिदको सम्मान गनु आजको आबश्यकता भएको बताए ।

कार्यक्रममा जनपत्रकार सगठन लुम्विनी प्रदेश सयोजक राजेन्द्र रावत क्षेत्रीले सामाजिक उतरदायित्व सहितको नागरिक पत्रकारिता देशमा खडेरी भएको बताउदै खडेरी टार्नको लागि जनपत्रकार सगठनको महत्वपुर्ण भुमिका रहेको बताए ।

No description available.

कार्यक्रममा नेपाल पत्रकार महासघ लुम्विनी प्रदेश प्रेमनारायण आचार्य , पत्रकार महासघका उपाध्यक्ष बिरेन्द्र केसी लगायतका बक्ताले कार्यक्रममा मन्तब्य राख्दै नेपालको परिबर्तनको आन्दोलनमा कृष्णसेन ईच्छुकको महत्वपुर्ण योगदान रहेको बताउदै परिबर्तनलाई सम्पुर्ण कलमजिवीले सस्थागत गनुपर्ने बताए ।

No description available.

कार्यक्रम प्रथम स्थान हासिल गर्ने भगवती माविका ज्ञानचन्द्र भुसाल द्धितीय स्थान हासिल गर्ने जीवनोद्धार मावि की छात्रा साधना भुसाल तृतीय स्थान हासिल गर्ने सन्धिखक ग्रीन ईङ्गलिस बोडिङ्ग स्कुलका दीक्षान्त चुँदाली र शान्तवना स्थान हासिल गर्ने गौरीशकर इङ्गलिस बोडिङ्ग स्कुलका कृष्ण खनाल मदरल्याण्ड इङ्गलिस बोडिङ्ग स्कुल की एकता गैरे अर्घारजस्थल मावि की छात्रा अमिशा रायमाझी लाई नगद र प्रशासा पत्र सहित सम्मान गरिएको थियो ।

No description available.

कार्यक्रममा पत्रकारिता क्षेत्रमा उच्च योगदान पु¥याए बापत पत्रकार प्रेमनारायण आचार्य , बिरेन्द्र केसी हृदय कुमार भुसाल ,श्याम प्रसाद घिमिरे , सागर महत अम्विका श्रेष्ठ ,सागर परियार, बसन्त विक, लगायतलाई प्रशासा पत्र र डोसल्ला सहित सम्मान गरिएको थियो भने कार्यक्रममा सहिद परिबारका सदस्य गणेश पौडेल र राजु नेपालीलाई डोसल्ला ओडाएर सम्मान गरिएको थियो कार्यक्रममा १२ वटा विधालयका २४ जना विधार्थीको सहभागिता रहेको थियो।

No description available.

कार्यक्रम सगठनका जिल्ला ईन्चार्ज अनिल नेपालीको अध्यक्षता सयोजक बिजय बस्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत खुम भुसाल भुमिकास्थान नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेल नेकपा माओबादी केन्द्का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज ठाकुर कुमार विक , राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी उधोग बाणिज्य सघका अध्यक्ष प्रदीप मिश्र चेम्बर अफ कमर्शका अध्यक्ष अशोक श्रेष्ठ ,लगायत जिल्लामा आबद्ध कर्मचारी सम्र्बद्ध पेशागत सगठनका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।

Nepal Telecocme

 

 

 

 

 

अन्य समाचारहरु