सहयोगी मन नेपालले सरसफाइ गरेर मनायो बाताबरण दिवस (तस्बिर सहित )

-सुभाष ज्ञवाली

काठमाडौं । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ सोमबार वातावरण दिवस मनाइएको छ ।

No description available.

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । त्यस्तै, नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ ।

No description available.

सहयोगी मन नेपाल ले पनि आज सरसफाइ तथा सचेतना कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ ।

 तस्विरमा हेर्नुहोस :

No description available.

images