नेपाल बिद्यालय कर्मचारी परिषदद्वारा आफ्नो मागमा सरकार गम्भिर नभएको भन्दै धर्ना अभियान शुरु (तस्बिर सहित )

– अर्घाखाची डट्कम सम्बाददाता ।

अर्घाखाँची जिल्लाका बिभिन्न बिधालयमा कार्यरत बिधालय कर्मचारीले जिल्ला शिक्षा तथा समन्वय ईकाईमा धर्ना दिएका छन् ।

No description available.

आफुहरू बिभिन्न मागहरू राखेर सरकारलाई बिगत लामाे समयदेखि आग्रह गर्दा पटकपटक ध्यानाकर्षण गराउदा समेत राज्यले बेबास्ता गरेकोले आफुहरूले आन्दोलनको थालनी गरेको अध्यक्ष रूद् प्रसाद भट्टराईले बताए ।

No description available.

भट्टराईले ससद काेष राख्ने तर शिक्षाको गुणस्तरकाे लागि निरन्तर रूपमा खट्ने बिधालय प्रशासनको शुधारकाे लागि निरन्तर लाग्ने कर्मचारीका मागहरू प्रति बेवास्ता गनु दुखद भएको बताउदै आफुहरूलाई निजामती कर्मचारी सुब्बा सरहकाे सेवा सुविधा दिनेपर्ने बताए ।

No description available.

कार्यक्रममा बिभिन्न सराेकारवाला निवार्चित जनप्रतिनिधि शिक्षक सगठनका शुभेच्छुक सगठन राजनीतिक दलका नेताहरू समेत आफुहरूकाे एकताबद्धता रहेको बताए।

ध्यानाकर्षण: 

No description available.No description available.

 

अन्य समाचारहरु