बालक हराएको सूचना

बालक हराएको सूचना ।। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं ५,असुरकोट खानीचौर बस्ने पूर्ण बहादुर थापाको नाती घन बहादुर थापाको माइलो छोरा नाम संजय थापा तथा गाउँ घरमा बोलाउने नाम मुन्ना भएको बालकलाई हजुर आमाले विद्यालय जान भन्नू भएको तर बाबु विद्यालय जान नमानी अन्यत्र गएको हुँदा जाने समयमा कालो टिस्ट बिद्यालयको पाइन्ट लागेको बालक … Continue reading बालक हराएको सूचना