बालक हराएको सूचना

बालक हराएको सूचना ।। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं ५,असुरकोट खानीचौर बस्ने पूर्ण बहादुर थापाको नाती घन बहादुर थापाको माइलो छोरा नाम संजय थापा तथा गाउँ घरमा बोलाउने नाम मुन्ना भएको बालकलाई हजुर आमाले विद्यालय जान भन्नू भएको तर बाबु विद्यालय जान नमानी अन्यत्र गएको हुँदा

No description available.

जाने समयमा कालो टिस्ट बिद्यालयको पाइन्ट लागेको बालक आज करिब १३ दिन बितिसक्दा पनि घर, परिवारको सम्पर्कमा नआएकोले खोजी कार्यका लागि सम्पूर्णले सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । कतै देख्नु/ भेट्नु भएमा निम्न नम्बरमा सम्पर्क गरिदिनु होला ।

सम्पर्क न.: ९८४७३९५६४८ – ९८४७३१४८९८

No description available.

अन्य समाचारहरु