इजरायल: हमास आतङ्ककारीहरूद्वारा अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमण

Open photo

इजरायल आफ्नो कठिन समयबाट गुज्रिरहेको छ। हमासका आतंककारीले इजरायलमा एकैपटक ५ हजार रकेट प्रहार गरेका छन् ।

यसलाई अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमण मानिएको छ । यसपछि इजरायलले पनि युद्धको घोषणा गरेको छ ।

हमासका आतंककारीहरू इजरायलका सहरहरूमा प्रवेश गरी सर्वसाधारणमाथि अन्धाधुन्ध गोलीबारी गरिरहेका छन्।

सामाजिक सञ्जालमा यसको भिडियो पनि सार्वजनिक भएको छ ।

आतंककारीहरू मोटरसाइकल, एसयूभी र प्याराग्लाइडरमार्फत घुसपैठ गरिरहेका छन्। -एजेन्सी ।

111