इजरायलमा १० जना नेपालीको मृत्यु (विवरण सहित)

Open photo

काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ ।

तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

यस्तो छ विवरण :

 

111