इजरायलमा ३२ नेपालीलाई सुरक्षित स्थानमा सारियो (नामसहित)

Open photo

काठमाडौँ –  इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीहरूको उद्धार भएको छ । इजरायली सेनाले ३२ नेपालीको गरेर सुरक्षित स्थानमा सारेको हो ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गत शनिबार इजरायलको दक्षिणी भूभागमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको छ ।

नामवली: 

111Open photo