


-दिपेन्द्र पौडेल, अर्घाखाची डट्कम।
सन्धिखर्क – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका २ मा अवस्थित जन ज्योती माबीमा एक कार्यक्रमका बिच पुर्व बिद्यार्थी समाजको तदर्थ समिती गठन भएको छ।


समिती यस्तो रहेको छ :
अध्यक्ष श्री राजु खडका ,उपाध्यक्ष श्री शारदा ‘रायमाझी ,सचिव श्री किरण पोख्रेल, कोषाध्यक्ष श्री मुकुन्द पोख्रेल ,सदस्य श्री बुद्धि भाट, सदस्य श्री नेत्रप्रसाद मरासिनी ,सदस्य श्री सागर मरासिनी रहनु भएको छ। उक्त कार्य समितिको अबधी एक बर्षको हुनेछ भने सो समितिले निम्न कार्य गर्नुपर्ने छ।

निर्णय नं. २ निर्णय नं.१ गठित कार्य समितिले एक वर्ष भित्र तपशील वमोजिमका कार्यहरू गर्ने गरी कार्यादेश तोकेको छ।

तपशील :
१आँकुरोको आगामी अङ्क प्रकाशन गर्ने
२)विद्यार्थी नामावली संकलन २०२० देखि हाल सम्म)
३)क्षेत्रगत समिति निर्माण गर्ने
४)पुर्ब बिद्यार्थीको प्रतिभा पहिचान गर्ने
(पुनर्मिलन कार्यक्रम गर्ने)
५)भौतिक संरचनाको पुनर्निमाण गर्न पहल गर्ने।










