भाइटीका : कुन देशमा कति बजे उत्तम साइत ?

Open photo

काठमाडौँ । यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिहारको मुख्य दिन आज भाइटीका - Pratidin Daily

समितिका अनुसार किजा पूजा र भाइटीकाको उत्तम साइत भोलि (बुधबार) बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने छ । शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार गाई पूजा, आज गोवर्द्धन पूजा / म्ह पूजा मनाइँदै छ ।

हेर्नुस् कुन देशमा कति बजे उत्तम साइत ?

 

tihar

 

111