बिबाहको सिजन : प्रधानमन्त्री प्रचण्डकी नातिनी प्रतिभाले गरिन् विज्ञानबाबुसँग इन्गेजमेन्ट

Open photo

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठक र गोरखाका विज्ञानबाबु रेग्मीबीच इन्गेजमेन्ट भएको छ । उनीहरुको विवाह मंसिर २३ गते गरिने तय भएको छ ।

1

प्रचण्डकी नातिनी प्रतिभाले विवाह गर्न लागेकी विज्ञानबाबु अर्थशास्त्री हुन् ।

हाल स्वीजरल्याण्डमा बस्दै आएका उनले युनिभरसिटी अफ अक्सफोर्डबाट इकोनोमिक डेप्लेभमेन्टमा स्नातकोत्तर गरेका छन् ।

-नेपालीपत्र

111Open photo