शिर्ष नेताका कारण शिक्षा ऐन आउन सकेन: केन्द्रिय अध्यक्ष ढकाल (तस्बिर सहित)

spot_img

-अनिल नेपाली

अर्घाखाँची- अखिल नेपाल शिक्षक सगठनका केन्द्रिय अध्यक्ष लक्षीराम ढकालले सरकारले ल्याउन लागेको शिक्षा ऐन मुख्य राजनीतिक दलका शीर्ष नेता चाहेमा कसैले राेक्न नसक्ने बतााउनु भएकाे छ ।

May be an image of 4 people, people studying and text

अखिल नेपाल शिक्षक सगठन लुम्बिनी प्रदेशको दाेश्राे अधिवेशनलाई सम्वाेधन गदै अध्यक्ष ढकालले यस्तो बताउनु भएको हाे ।

May be an image of 4 people and people studying

अध्यक्ष ढकालले शिक्षा ऐन ल्याउने सवालमा आफूहरूको विरोध नभएको तर सबैको साझा प्रतिनिधित्व हुनुपर्ने जोड दिदै उनले भने–‘२०२८ सालको शिक्षा ऐन (पञ्चायतकालीन) ले २०८० सालमा गर्न नसक्ने बताउदै ५२ वर्षसम्म पनि हाम्रो शिक्षा ऐन ल्याउन सकेनाै हामीले चाहेर शिक्षा ऐन आउदैन तर शिर्ष नेताले चाहेमा शिक्षा ऐन छिटो आउने बताउदै सम्पुर्ण सगठन शिक्षा ऐनको विरोधी होइनौँ तर शिक्षाको राष्ट्रिय लक्ष्य र उद्देश्य किटान गनुपर्ने बताएका छन् ।

May be an image of 11 people, people studying and text

अधिवेशनमा नेपाल कम्युनिस्ट पार्टीका पाेलिटव्युराे सदस्य सन्जिभ सि त्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रदेश सदस्य नविन खड्का ,अखिल समाजबादीका केन्द्रीय सदस्य बिज्ञान सि लगायतका बक्ताले सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियोे ।

May be an image of 13 people, people studying, hospital and text

अधिबेशनले भिमदेव ढकालको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेश समिति गठन गरेको छ। जसकाे सह- अध्यक्ष प्रेम ओली( रोल्पा उपाध्यक्ष( महिला )-कविता खनाल

May be an image of 3 people, people studying and text

(दाङ )उपाध्यक्ष -. यज्ञ प्रसाद न्यौपाने (नवलपरासी )उपाध्यक्ष -पुनम आले(अर्घाखाँची )महासचिव – राम निवास चौहान(कपिलवस्तु )उपमहासचिव अर्थ-. रमेश मल्ल (रोल्पा )उपमहासचिव लिलाधर बि क(दाङ )सचीव – अयान बि .क.(अर्घाखाँची )सचीव महिला – .शिवकला खनाल(रुपन्देही ) निर्वाचित भएको सगठले जनाएको छ ।

May be an image of 8 people, temple and text

कार्यक्रममा अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सह अध्यक्ष गुनाखर भट्टराई उपाध्यक्ष महासचिव लगायतका सगठनका पदाघिकारीले बधाई तथा शुभकामना मन्तब्य राख्नुभएको थियोे।

May be an image of 3 people, people studying, dais and text

कार्यक्रम अध्यक्ष भिमदेव ढकालको अध्यक्षता महासचिव राम निवास चााैहानकाे सञ्चालन केन्द्रीय उपमहासचिव अर्थ , र लक्ष्मण वलिको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियोे ।

May be an image of 8 people and text

May be an image of 4 people, people studying and text

May be an image of 4 people and people studying

अन्य समाचारहरु