नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १३९ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २९ बलमा सर्वाधिक ४४ रन बनाए। उनले यस क्रममा ४ चौका र ३ छक्का हाने।

सन्दीप जोराले २३ बलमा १ चौकासहित २२ रन बनाए।

अन्य समाचारहरु