बझाङ १ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।

भण्डारीले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६७ मतान्तरले पराजित गर्नुभएको हो ।

 

भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी सिंहले ११ हजार ३४६ मत प्राप्त प्राप्त गर्नुभएको छ ।

त्यस्तै गरी नेकपा (माओवादी केन्द्र)का जनक बुढाले ३ हजार ८३१ मत प्राप्त गर्नुभएको छ ।