ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजकाे आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न

-टेकराज भुसाल

बुटवल ।    अर्घाखाँची ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजकाे आयोजनामा कपिलवस्तुकाे वाणगंगा नगरपालिकाकाे जिनुवामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

May be an image of 1 person, temple and text that says "वाরदिਰ शदाणास स्व. देवी अधिकारी जन्म: २००६/०१/२०गते स्वर्बास:२०८१/०१/१६्ते ढाकावाड रपन्देही सम्परक समाजका सल्लाहकार श्री दिनामणी अधिकारीका ममतामथी आमा देवी अधिकारीको ಅ್ಿ वर्षंको उमेरमा असामयिक दुःखद निधन भएकोमा दिवंगत आत्माको चिर शानि्को कामना गर्दै श्रदधाज्जली अर्पण गदडी। शोक सन्तप्त परिवार जनप्रति यस दुःखद घडिमा धैय धारण गर्नें शक्ति मिलोस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दद्ीं।"

ढाकावाङ्ग- रुपन्देही सम्पर्क समाजका सल्लाहकार दिनामणी अधिकारीका आमा स्व. देवी अधिकारीकाे नवौं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको भएको हो ।

श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनाल, सल्लाहकार कमलप्रसाद खनाल र सह-सचिव टेकराज भुसालले शोक मन्तव्य राख्दै संस्थालाई अतुलनीय क्षति पुगेको बताउनु भयो ।

May be an image of 12 people and dais

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानप्रसाद खनाल कार्यसमितिका सदस्यहरु, सल्लाहकारहरु र शुभ-चिन्तकहरुकाे उपस्थिति रहेको थियो। स्वर्गीय अधिकारीको ७५ वर्षको उमेरमा बैशाख १६ गते  निधन भएको थियो।