-माधव खनाल ।
दक्षिण कोरिया, २३ असार । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न भएको छ।


अधिवेशनले अर्घाखाँचीका हिमाल खनालको अध्यक्षतामा २७ सदस्यिय दक्षिण कोरिया लुम्बिनी प्रदेशको कार्यसमिति चयन भएको छ।

जसको वरिष्ठ उपाध्यक्ष मदन गौतम उपाध्यक्ष ,किरण बन्जाडे,नरेश शर्मा ,विज्ञान अर्याल,मिलन थापा मगर,नारायण न्यौपाने ,बिरेन्द्र राहु मगर र महिला उपाध्यक्ष नमुना ज्ञावली महासचिव जयराम खनाल,सचीव दामोदर भुसाल ,बिष्णु थापा,प्रकाश न्यौपाने महिला सचिव वर्षा भण्डारी कोषाध्यक्ष जितेन्द्र के सी सह-कोषाध्यक्ष राजेश कुमार


चौरसिया साहित्य संयोगजक शुशिल बि क युवा संयोजक खगेन्द्र कुमार घर्तिमगर बिद्यार्थी संयोजक सनु खनाल र सदस्य हरुमा क्रमश युवराज गौतम,सन्दिप न्यौपाने,सिद्धान्त कार्कि,राज गौतम,जिवन थापा,तुल्सीराम खनाल,नारायण खनाल र दिनेश पराजुली रहनु भएको छ ।












