

काठमाडौं । न्याय परिषषदले आउँदो मंसिरमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि न्याय परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ ।


जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । परिषदले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।
को कहाँ सिफारिस ?
.jpg)
.jpg)
.jpg)
.jpg)










![Ghode_jatra1773760324 (2) sf7df8f}F, @( r}t . 3f]8]hfqf @)&& sf] cj;/df ;}lgs d~r 6'8Lv]ndf 3f]8r8L ljleGg snf k|:t't ub}{ ;}lgsx? . t:jL/ M k|bLk/fh jGt, /f;;](https://www.arghakhanchi.com/wp-content/uploads/2026/03/Ghode_jatra1773760324-2-72x72.jpg)






