



काठमाडौं । फागु पूर्णिमाको अवसरमा ट्राफिक प्रहरीले बिहानैदेखि काठमाडौं उपत्यकामा ट्राफिक चेकिङमा कडाइ गरेको छ ।


आजको दिन नियम उल्लंघन गरेको पाइए दिनभर सवारीसाधन होल्ड गरिने प्रहरीले जनाएको छ ।

रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।



