अर्घाखाँची : आउदो जेठ १ गते देखि ७ गते सम्म अर्घाखाँची को प्रसिद्ध धार्मिक स्थल ” पाणिनि तपोभुमी दह ” मा वामन पुराण कथा वाचन तथा पुजा हुने भएको छ । साथै सातै दिन भजन कृतन सहित विभिन्न धार्मिक अनुष्ठान हुने हुदा सम्पुर्ण लाई सम्पूर्ण लाई उपस्थिती को लागि अनुरोध समेत गरिएको छ ।
बैसाख १५ गते बसेको “पाणिनि तपोभुमी संरक्षण तथा सम्बद्धन समिति” को बिस्तारित बैठक ले उक्त निर्णय गरेको उक्त समिति का सदस्य टिकाराम पोखरेल ले जानकारी दिनु भएको छ ।
उक्त बैठक समिति का अदक्ष्य पुष्कर पोखरेल अदक्ष्यता र पुर्व अदक्ष्य रुद्र पोखरेल को उपस्थिति मा सम्पन्न भएको छ ।