कलाकार मोतिराज खनाल, शेषनारायण पोख्रेलको शव्द , मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लयको “सुपादेवी देउरालीकी माई” बजारमा (भिडियो सहित )

Nepal Life

 

अर्घाखाँची, २ जेठ । कलाकार मोतिराज खनाल, शेषनारायण पोख्रेलको शव्दमा, मोतिराज खनाल र धर्मेन्द्र अर्यालको लयमा नयाँ भजन बजारमा आएको छ ।

Nepal life insurance

नेपालकै प्रसीद्ध सुपादेउराली मन्दिर सुपादेउराली मन्दिरमा छायांकन गरिएको सहित सुपादेवी देउरालीकी माई, जय जय भगवती सुपादेवी देउरालीकी माई, अर्घाखाँची देवभुमीलाई, तिम्रो शक्ती खोजेर नपाई भन्ने शव्दहरुबाट भजन सुरु गरिएको छ ।

May be an image of 2 people, cable car, temple and mountain

निर्देशक सुरज खनाल र कोरियोग्राफर शिवजी क्षेत्रीको रहेको छ । सुपादेउराली मन्दिरमा नै महिना दिन अगाडी आएर छायांकन गरीएको भजनमा चर्चित हास्यकलाकार दारी बाको पनि अभिनय रहेको छ ।

May be an image of 4 people, temple and text

भजनको स्वरमा मोतिराज खनाल, शेषनारायण पोख्रेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल, मन्जु गुरुङ्ग र एरेन्ज विश्वास नेपालको रहेको भजन निकै उत्कृष्ट स्वर, शव्द, छायांकन सहित बजारमा आएको हो ।

May be an image of 3 people, temple and text

May be an image of child and crowd

May be an image of one or more people and crowd

May be an image of 2 people, mountain and temple

May be an image of 2 people and champagne

May be an image of 1 person, cable car, mountain and temple

भजनको मिडिया पार्टनरको रुपमा अर्घाखाँची डटकम पनि रहेको छ ।

पुरा भिडियो सहितः

 

Nepal life insurance

अन्य समाचारहरु