गायिका सुनितामी परियार र गायक खेम सेन्चुरीको आवाजमा सजिएको नयाँ गित “लाजको पर्दा” बजारमा ( भिडियो सहित)

 

गायिका सुनितामी परियार र  गायक खेम सेन्चुरीको आवाजमा  सजिएको नयाँ गित “लाजको पर्दा”  बजारमा 

May be an image of temple and text

 

अर्घाखाची – अर्घाखाची कि चेली तथा गायिका सुनितामी परियार तथा बरीस्ठ गायक खेम सेन्चुरीको आवाजमा सजिएको नयाँ  गिती एल्बम “लाजको पर्दा”  बजारमा आएको छ ।

Nepal life insurance

गितमा नायक पल शाह र जुना बिस्वकर्माको अभिनय रहेको छ । भने  गितमा बिमल कौसलको शब्द, हाकिम सुनारको लय, बिक्रम चौहानको निर्देशन रहेको छ ।

May be an image of 5 people and people smilingMay be an image of 4 people and wedding

गितको भिडियो लिन्क:-

 

Nepal life insurance

अन्य समाचारहरु