अर्घाखाँची: भूमिकास्थान नगरपालिका पूर्ण खोप सुनिश्चितता र प्रमाणीकरण (तस्बिर सहित )

 

-रुद्रमणी भुसाल ,अर्घाखाँची । 

जेठ १३ अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले ० देखि १५ र १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्ण खोप पाइरहेको प्रमाणीकरण भएको आज एक कार्यक्रमका बीच घोषणा गरेको छ।

May be an image of 6 people and text

नगरपालिकाको सभाहलमा सम्पन्न नगरस्तरिय खोप समन्वय समितिको बैठक तथा अन्तरक्रीया कार्यक्रम मार्फत पूर्णखोप सुनिश्चितता र दिगोपनाको प्रमाणीकरण गरिएको हो ।

May be an image of 10 people and people studyingNepal life insurance

कार्यक्रममा भूमिकास्थान नगरपालिकाका प्रमुख झबीलाल थापाले पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि , स्वास्थ्य चौकी ,आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र , भूमिकास्थान स्वास्थ्य शाखाका निरन्तर रूपमा काम गरी पूर्णखोप सुनिश्चितता र दिगोपनाका लागि महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो ।

May be an image of 3 people, dais, temple and text

यस्तो खालको कार्यक्रमले बालबालिकाको मानसिक, सामाजिक शारीरिक रुपमा तन्दुरुस्ती हुनुका साथै बालबालिकाको मृत्युदरलाई शून्यमा पुर्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो।

May be an image of 5 people and text

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगदीश चन्द्र नेपालीले स्वास्थ्यकर्मीहरूले आफ्नो नियमित कामको रुपमा जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिनुभयो । पूर्ण खोप सुनिश्चितता कार्यक्रममा भूमिकास्थान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले भूमिकास्थान नगरपालिकाका सम्पूर्ण बालबालिकाहरूलाई शतप्रतिशत रुपमा खोप लगाउन सफल भएको बताउनु भयो।

May be an image of 10 people and text

पूर्णखोप सुनिश्चितता गर्नको निम्ति सहयोग गर्ने नगरपालिका सम्पूर्ण स्वास्थ्य शाखाका कर्मचारी र स्वास्थ्य चौकीहरूलाई धन्यवाद दिनु भयो ।

May be an image of text that says "पूणखापको ۲. हरेक बालवालिका जन्मेपद्धि स्वस्थ भएर वाच्न खोप सेवा प्राम गरनु सचेधठानतः औचित्य नैसर्गिक अपिकार हो नेपाल सरकारले अन्तराषट्रिवि स्तरमा गंरेक्वे पूतिवदताएे- कार्यांन्ययन गर्न साप ऐनमा भएको व्यवस्या अतुकार अनिवार्य बोप शिकेरे दिने कार्य कायन्ययन गन| अझै पनि २०% बालवलिकाले पूर्मबोप पाएका चैनन (NDHS 2022) हावे वडाटोलमा समेत गुन्य लोप र खोप দूয नमएका बच्चाहरू प्रशस्त दन् उनिहरलाई खोप दिन I unicet@ きぼに"

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण पोखरेलले नियमित रुपमा वडा कर्यालय, नगरपालिका, गाउँपालिका र जिल्लाले पूर्ण खोप सुनिश्चितता घोषणा लुम्बिनी प्रदेशका बाह्रैवटा जिल्लाले प्रत्येक वर्ष गर्ने बताउनु भयो।

May be an image of 8 people, people studying and text

कार्यक्रम शेसकान्त घिमिरे ओसनको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा उनको स्थान नगरपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडे, वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु, स्वास्थ्य चौकीका प्रमुखहरू , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

थप तस्बिर :

May be an image of 6 people and text

May be an image of 8 people and people studying

May be an image of 6 people, people studying and text

May be an image of 8 people and people studying

May be an image of 14 people, people studying, table and text that says "MY"

May be an image of 7 people and text

May be an image of 3 people, people studying, dais and text that says "का"

May be an image of 8 people and people studying

May be an image of 10 people, people studying and text

Nepal life insurance

अन्य समाचारहरु