राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा थेबे विजयी

 

पोखरा । क्षितिज थेबे राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा निर्वाचित भएका छन् ।

Nepal life insurance

पोखरामा सम्पन्न  युवा संघको १०औँ महाधिवेशनमा भएको निर्वाचनमा थेबेले आफ्ना प्रतिष्पर्धी सुमन पुरीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

kharibot

थेबेले ७९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी पुरीले ६०८ मत प्राप्त गरेका छन् ।

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि आजै बिहानदेखि मतदान शुरु भएको थियो । मतदानमा १४०४ मत खसेको थियो  ।

 

Nepal life insurance

अन्य समाचारहरु