राजावादीको उपत्यका बन्द फिर्ता

 

काठमाडौँ । राजावादी समूहले घोषणा गरेको सोमबार उपत्यका बन्द फिर्ता भएको छ ।

Nepal life insurance

नवराज सुवेदीले  पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दीपक सिंह लगायत रिहा भएपछि आजको लागि यसअघि घोषणा गरेको उपत्यका बन्द फिर्ता लिएको घोषणा गरेका हुन् ।

पक्राउ परेका थापा,सिंह लगायतलाई गए राति रिहा भएका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु