भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भयो- मनिष झा

 

काठमाडौँ । भिजिट भिसा प्रकरणको छानबिन गर्न सत्ता पक्ष तयार भएको छ ।

Nepal life insurance

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले भिजिट भिसा मार्फत भइरहेको मानव तस्करी र गृहमन्त्रीको संलग्नताको बिषयमा छानबिन गरेर यसलाई समाधान गर्ने बिषयमा सत्तारुध दल नेकपा एमाले र नेपाली कांग्रेस सैद्धान्तिक रूपमा सहमत भएको दाबी गरेका छन् ।

झाले अब भोलि यसको प्राविधिक कुरामा छलफल गरेर एउटा निष्कर्षमा पुग्ने सहमति भएको जानकारी दिएका छन् ।

आज विपक्षी दल र सत्तारुढ दलबीच भएको छलफलमा यस्तो सहमति भएको बताइएको छ ।

 

Nepal life insurance

अन्य समाचारहरु