इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

 

काठमाडौं, ३० जेठ । इरानले शुक्रबार बिहान इजरायलतर्फ करिब १०० ड्रोन प्रक्षेपण गरेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) का अनुसार तीमध्ये धेरैलाई आकासमा नै रोकिएको छ ।

उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्।

इरानको विदेश मन्त्रालयले आफ्नो सशस्त्र सेनाले पूर्ण शक्तिका साथ इरानको सार्वभौमसत्ताको रक्षा गर्न र आफूले उपयुक्त ठानेको तरिकामा हिचकिचाउने छैन् भनेको छ।

 

Nepal life insurance