अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शुरु गर्यो भ्रष्टाचार विरुद्धकाे अभियानकाे शुभारम्भ (तस्बिर सहित)

-अनिल नेपाली ।

अर्घाखाँची – क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले आज देखि भ्रष्टाचार विरुद्धकाे अभियानकाे शुभारम्भ गरेको छ ।

May be an image of 10 people and text that says "- बष्टाचार विरोधी विरोधीमियान अभियान उदघर्ण समारोहा មនរិតលជ M"Nepal life insurance

कार्यक्रमकाे पार्टीका पाेलिटव्युराे सदस्य प्रेम सुवेदीले उद्घाटन गनु भएको थियोे। कार्यक्रमकाे उद्घाटन गदै नेता सुवेदीले बर्तमान सरकार भ्रष्टाचारमा निदाईरहेकाेले

May be an image of 8 people and text that says "मष्टाचार विरोधी अमियान उदघाटर्ण उद्घाटर्णसमारोह समारोह 一者 சவிணர் 一 - kun BEBA"

यसका बिरूद नेपाली जनताले सशत्त सघर्ष गनुपर्ने बताउदै भ्रष्टाचारकाे अन्त्य गछु भन्ने प्रधानमन्त्री ओली माथि नै विभिन्न काण्ड भुटानी शरणार्थी र गिरीबन्धु टीस्टेट लगायतका काण्डमा नाम मुछिएकाले यसकाे निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए

नेता सुवेदीले भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमाले लगायत सत्ताधारी राजनीतिक दलका कारणले भ्रष्टचार, बेथिति र बिचौलियाले देशमा पुरानै ठाउँमा जान खोजेकाे बताउदै उनीहरूलाई पुरानै ठाउँमा फर्कन नदिने खबरदारी गर्ने जनबादी व्यवस्था लिएर जनताका मुद्दा आफुहरू सम्वाेधन गर्ने बताएका थिए ।

May be an image of 8 people and text

कार्यक्रममा पार्टीका पाेलिटव्युराे सदस्य कृष्ण केसीले नयाँ जनवादी ब्यबस्थाकाे लागि सघर्ष गदै बैज्ञानिक समाजवाद तर्फ अगाडी बढ्नु पर्ने बताए ।

May be an image of 10 people, crowd and text

कार्यक्रममा पार्टीका जिल्ला ईन्चार्ज नरेन्द्र थापा क्षेत्रीले मुलुकमा दिन प्रतिदिन स्थानीय सरकार देखि केन्द्र सरकार सम्म बढिरहेको भ्रष्टाचारकाे अन्त्यको लागि सबै जनता गाेलबन्द भई कडा प्रतिराेध गनुपर्ने बताएका थिए ।

May be an image of text that says "ફ माक्सवाद सेनिनवाद मा ओबाद जिन्दवाद ससारका मजदर तया उत्पीडित जनता एकजट होश। नर्यां जनवाद वैज्ञानिक समाजवाद जिन्दावाद भाष्टावार विस्दु सर्घष गरां राष्ट्रय स्वाधिनताको रक्षा गरो भुष्टाचार विरोधी उदघाटन समारोह अभिगान आयोजक: क्ान्तिकारी कम्युनिस्ट पाटी नेप अर्धरािवी मिति २०८२ असार Oy गते, अर्ासषांची 36/34.4G"

कार्यक्रमकाे जिल्ला सेत्रेटरी राजेन्द्र नेपाली सहजीकरणमा सम्पन्न कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका नेता कार्यकर्ताकाे उल्लेखनीय सहभागीता रहेको थियोे।

 

May be an image of text

Nepal life insurance

अन्य समाचारहरु