अर्घाखाँची: वाङ्ला स्वास्थ्य चाैकी पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा घोषणा (तस्बिर सहित)

 

-अनिल नेपाली , सन्धिखर्क ।

अर्घाखाँची – अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न ४ काे वाङ्ला स्वास्थ्य चाैकीलाई पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा घोषणा गरिएको छ ।

Nepal life insurance

उत्त बडालाई जिल्लाकाे चाैथाे वडाकाे रूपमा पुर्ण प्रसुति वडा धाेषणा गरिएको हाे । घरमै सुत्केरी हुने दरलाई शून्यमा परिणत गराउन पूर्ण संस्थागत प्रसुति सेवायुत्त वडा घोषणा गरिएको हाे ।

May be an image of 14 people and text

कार्यक्रम सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे।

May be an image of 9 people and text

कार्यक्रममा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताउदै प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर

May be an image of 6 people and text

आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिने बताउदै प्रसूति सेवा विस्तार गरी घरमा सुत्केरी हुने अवस्थाको अन्त्य गर्न अभियानको रुपमा कार्यक्रम अगाडि बढाइने बताउनुभएको थियोे ।

May be an image of 6 people and text

पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा घरधुरी सर्वेक्षणका क्रममा कम्तीमा ९० प्रतिशतले चार पटक गर्भ जाँच गरेको, कम्तीमा ९५ प्रतिशतले स्वास्थ्य संस्थामै प्रसूति

May be an image of 1 person and text

गराएको, सुत्केरी जाँच कम्तीमा तीन पटक भएकोलगायतका मापदण्ड पूरा गरेको त्यहि मापदण्डका लुम्बिनी प्रदेशकाे स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचक पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा धाेषणा भएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण प्रसाद पराजुलीले बताए ।

May be an image of 14 people and text

कार्यक्रममा वडा सदस्य चाेपनारायण श्रेष्ठ पत्रकार अनिल नेपाली समाजसेवी मुत्तिराम भण्डारी लगायतले कार्यक्रममा मन्तब्य राख्नुभएको थियोे ।

May be an image of 9 people and text

कार्यक्रममा पुर्ण प्रसुति वडा धाेषणा गराउन याेगदान गर्ने स्वास्थ्यकर्मी महिला स्वयमसेविका लगायत लाई सम्मान गरिएको थियोे।

May be an image of 9 people, dais and text

कार्यक्रम बाङ्गला स्वास्थ्य चाैकीका अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा न ४ का अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखाका

May be an image of 6 people and text

जनस्वास्थ्य निरिक्षक प्रकाश परियारकाे सञ्चालनमा सम्पन्न कार्यक्रम स्वास्थ्य चाैकी प्रमुख मिनराज पाैडेललकाे स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा का सामुदायिक तथा सस्थागत विधालयका प्रधानाध्यापक तथा शिक्षक समाजसेवी महिला स्वयमसेविका लगायतको उल्लेखनीय सहभागीता रहेको थियोे ।

May be an image of ‎5 people and ‎text that says "‎दिका्का MERNS प्ीट्टिव สดงิน ति सेवायुक् कार्यक्रम Ladula കിടാ ن tuti‎"‎‎

कार्यक्रममा सुनाैलाे हजार दिनका आमाहरूलाई पाैष्टिकयुत्त आहार समेत बितरण गरिएको थियोे।

 

Nepal life insurance

अन्य समाचारहरु