पेशागत समस्या अन्त्य गर्न एनेस्थेसिया जनशक्ति द्वारा स्वास्थ मन्त्रालयलाई गम्भीर ध्यानाकर्षण (तस्बिर सहित)

पेशागत समस्या अन्त्य गर्न एनेस्थेसिया जनशक्ति द्वारा स्वास्थ मन्त्रालयलाई गम्भीर ध्यानाकर्षण

 

पेशागत समस्या अन्त्य गर्न एनेस्थेसिया जनशक्ति द्वारा स्वास्थ मन्त्रालयलाई गम्भीर ध्यानाकर्षण

काठमाडौं –  पेशामा विद्यमान समस्याहरू, विभेद समाधानको माग गर्दै असार ७ गतेबाट संघर्षमा उत्रिएका एनेस्थेसिया जनशक्तिहरुले स्वास्थ मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएका छन ।

Nepal life insurance

उचित तह , तलब सुबिधा र वर्गीकरण नभएको भन्दै आन्दोलित एनेस्थेसिया पेशामा कार्यरत जनशक्तिहरुले Anaesthesia जनशक्तिको वर्गीकरण गर्दै 5 देखि 11

May be an image of 10 people, beard and people studying

तहसम्मको पद सिर्जना गरिनुपर्ने , कामअनुसारको सम्मान, ओहदा, तलब, अधिकार सुनिश्चित गरिनुपर्ने , दैनिक अपमान, अवमूल्यन र विभेदको अन्त्य गर्नुपर्ने ,सम्बन्धित मन्त्रालय, आयोग र नीति निर्माण निकाय तत्काल छलफलमा आउनुपर्ने रहेका छन ।

May be an image of 10 people and people smiling

एनेस्थेसियनहरुले विभिन्न समयमा माग गर्दै गरेता पनि आफुहरुको आन्दोलन र मागलाइ सधै उपेक्षा गदै अवहेलना गरिएको , सधै प्रयोग मात्र गरिएको भन्दै तत्काल नितिनिर्माणमा लागि आफ्ना माग पूरा गर्न गम्भीर ध्यानाकर्षण गराएका हुन ।

थप तस्बिर :

May be an image of ticket stub and textMay be an image of studying, ticket stub and textMay be an image of ticket stub and textMay be an image of 4 people, people studying and tableMay be an image of 10 people, beard and people studyingMay be an image of 10 people and people smiling

Nepal life insurance

 

अन्य समाचारहरु