नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका निवर्तमान अध्यक्ष खनाललाइ पितृशोक

 

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका निवर्तमान अध्यक्ष खनाललाइ पितृशोक

अर्घाखाँची – नेपाल पत्रकार महासघ अर्घाखाँचीका निर्वतमान अध्यक्ष तथा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य अशोक कुमार खनाललाई पितृशोक परेको छ ।

Nepal life insurance

खनालका पिता टिकाराम खनालको आज जेष्ठ ८ गते बिहान आफ्नै निवास मालारानी (४ खनमा ९३ वर्षको उमेरमा निधन भएको हो ।  स्वर्गीय खनालको आजै गुल्मी स्थित रिडिघाटमा अन्त्यष्टि गरिएको छ ।

May be an image of 5 people

खनालको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनको निम्ति नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ठाकुर कुमार बि।क, नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल,

May be an image of 7 people

नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश खनाल, पत्रकार महासंघका लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रेमनारायण आचार्य, आधिकारिक ट्रेड युनियनका अध्यक्ष कृष्ण वर्मा ,

May be an image of 7 people

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शोभाखर पन्थी , पत्रकार महासंघका उपाध्यक्ष रुद्रमणि भुसाल, लगायत विभिन्न सामाजिक व्यक्तित्वहरू रिडि घाट पुगेका थिए ।

May be an image of 5 people and text that says "22/06/202511:29:58 11:29:58 REDMINOTE13 NOTE13 REDMI 050"

बड्दो उमेरका कारण हुने रोग र शारीरिक समस्याबाट थलिएर घरमै स्याहारसुसार गरि उपचारको क्रममा निधन भएका स्वर्गीय खनालका २ छोरा र ३ छोरी रहेका छन ।

May be an image of 5 peopleMay be an image of 1 person and monument

Nepal life insurance

अन्य समाचारहरु