विन्दा पाण्डे र उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा

 

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथिको कारबाही फुकुवा गरेको छ ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालयको बैठकले पाण्डे र तिम्सिनामाथिको कारबाही फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिएका छन् ।

Nepal life insurance

दुवैले भाटभटेनीका सुपरमार्केटका मालिक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन कीर्तपुरमा जग्गा लिने निर्णयको दुई नेतृले विरोध गरेका थिए ।

पुस १० गते बसेको सचिवालय बैठकले पाण्डे र तिम्सिनालाई  ६ महिनाका लागि निलम्बित गरिएको थियो ।

 

Nepal life insurance

 

अन्य समाचारहरु